मेचिनगर, ४ श्रावण । चाराली स्थित त्रिदेव बहुमुखि क्याम्पसमा नेपाल बिद्यार्थी संघले बुद्यबार निशुल्क सेनेटरी प्याड बितरण गरेको हो। महिनावारी ब्यबस्थापन गर्न नसक्दा प्रत्येक महिना किशोरीहरुलाई केहि दिन क्याम्पस अनुपश्थित हुने समस्या हट्ने विश्वास लिइएको...बाँकी
काठमाडौँ, ४ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् । स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली...बाँकी
हेटौंडा, ४ श्रावण । परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यवहार गर्ने दुई जना कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ। बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्राहरूमाथि दुर्व्यवहार गर्ने दुई...बाँकी
काठमाडाैँ, ४ श्रावण । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। बढ्दो आर्थिक संकट र सरकारविरुद्ध प्रदर्शनबिच राष्ट्रपति गोताबाय राजपाक्षे विदेश पलायन भएपछि सांसदहरु नयाँ राष्ट्रपति छनोटमा जुटेका हुन्। गोताबायले विदेशबाटै राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री रनिल...बाँकी
झापा, ४ साउन । झापा गाउँपालिका-५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र...बाँकी
झापा, ४ साउन । विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले...बाँकी
काठमाडाैँ, ४ श्रावण । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको आयातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण गर्नेछौं...बाँकी
जोमसोम, ४ साउन । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छ । दुर्गम क्षेत्रमा सेवा दिदै आएको निजी वायूसेवा कम्पनी...बाँकी
काठमाडाैँ, ४ असार । नेकपा एकीकृत समाजवादीको स्कुल विभागले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएकाहरूलाई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु हुँदैछ। पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख,...बाँकी
काठमाडौं, ४ साउन । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक...बाँकी