News Portal

  • प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

    रातोपोस्ट संवाददाता
    ३७६ पटक

    काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

    शनिबार दिउँसो सवा ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच समसामियक विषयमा छलफल भएको प्रचण्ड निकट स्रोतले  बताएकाे छ। स्रोतका अनुसार उनीहरूबीच झण्डै पौने घण्टा छलफल भएको हो।

    भेटमा कोरोना रोकथामका लागि भइरहेको प्रयास र लकडाउनपछि उत्पन्न परिस्थितिबारे कुराकानी भएको बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)