News Portal

  • काेराेना भाइरस : विश्वभर २ लाख ४८ हजार बढीको मृत्यु

    रातोपोस्ट संवाददाता
    ४९२ पटक

    काठमाण्डौ । विश्वभर कोरोना भाइरस कोभिड १९० बाट सङ्क्रमित हुनेमध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

    अहिलेसम्म कोरोना सङ्क्रमित ३५ लाख ६२ हजार दुई सय ६९ जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका हुन् । त्यस्तै भाइरसको

    सङ्क्रमणबाट अहिलेसम्म दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ ।

    यस्तै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका अमेरिकामा झण्डै १८ हजार जना उपचारपछि निको भएका छन् । अमेरिकामा झण्डै १२ लाख जना कोराना सङ्क्रमित छन्, जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

    भारतमा कोरोना सङ्क्रमित ४२ हजार ५ सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा अहिलेसम्म १ हजार ३ सय ५० भन्दा धेरैको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)