News Portal

  • रसियामा २४ घण्टामा ९४ को मृत्यु, ११ हजार ६५६ संक्रमित थपिए

    रातोपोस्ट संवाददाता
    ८७२ पटक

    काठमाडौं । रसियामो पछिल्लो समय कोरोना संक्रमणको प्रभाव तिव्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा कोरोनाले ९४ जनाको मृत्यु भएको छ । अब रसियामा कोरोनाका कारण ज्यान जानेको संख्या २ हजार ९ पुगेको छ ।

    रसियामा कोरोना संक्रमितको संख्या २ लाख २१ हजार ३४४ पुगेको छ । ३९ हजार ८०१ निको भएर घर फर्किएका छन् ।

    १ लाख ७९ हजार ५७३ हाल उपचार गराइरहेको छन् । २ हजार ३०० को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)