News Portal

  • राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    रातोपोस्ट संवाददाता
    ५१२ पटक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिरहेकी छिन् ।

    राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

    विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर संसदमा बसाइ व्यवस्थापन मिलाइएको छ ।

    नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई उच्च प्राथमिकतामा दिइएको छ । जेठ १५ गते सरकारले यही नीति तथा कार्यक्रमकै आधारमा आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)