News Portal

  • आज मन्त्रिपरिषद बैठक बस्दै, विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल हुने

    रातोपोस्ट संवाददाता
    ४८१ पटक

    काठमाडौं । शुक्रबार विहान १० बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

    केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)