News Portal

  • नेकपा स्थायी कमिटीको बैठक असार १६ गतेसम्मका लागि स्थगित

    रातोपोस्ट संवाददाता
    ६६२ पटक

    काठमाडौं, असार १३। सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ।

    शनिबार बालुवाटारमा बसेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको जारी बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

    ‘भोलि मदन जयन्ती र पर्सी असार १५ मा नेताहरु व्यस्त हुनुहुन्छ। त्यसैले असार १६ गते बिहान ११ बजे फेरि बस्ने गरी बैठक स्थगित गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)