News Portal

  • थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    ३०८ पटक

    काठमाडौं, साउन २५ । नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    आइतबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रमितमध्ये १६ हजार ३५३ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार आइतबारमात्रै कोरोनालाई जितेर ४० जना घर फर्किएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)