News Portal

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

रातोपोस्ट संवाददाता
६४० पटक

काठमाडौं, साउन २८ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा टेकुका ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, धनुषाका ७१ वर्षीय पुरुष, धनुषाकै ३८ वर्षीय महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष छन्।

यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु संख्या ९१ पुगेको छ।

प्रतिकृया दिनुहोस्