News Portal

  • कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४९२ पटक

    काठमाडौं, साउन २८ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा टेकुका ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, धनुषाका ७१ वर्षीय पुरुष, धनुषाकै ३८ वर्षीय महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष छन्।

    यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु संख्या ९१ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)