News Portal

कमल गाउँपालिकामा १३ गते सम्म लकडाउन

रातोपोस्ट संवाददाता
५२४ पटक

झापा, भदौं ७ । झापाको कमल गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिन थाले पछि भाद्र ६ गते राति १२ः०० बजे देखि भाद्र १३ गते राति १२ः०० बजे सम्मलाई गाउँपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका पूरै नै लगडाउनको घोषण गरेको छ ।

प्रतिकृया दिनुहोस्