News Portal

  • कमल गाउँपालिकामा १३ गते सम्म लकडाउन

    रातोपोस्ट संवाददाता
    ४२५ पटक

    झापा, भदौं ७ । झापाको कमल गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिन थाले पछि भाद्र ६ गते राति १२ः०० बजे देखि भाद्र १३ गते राति १२ः०० बजे सम्मलाई गाउँपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका पूरै नै लगडाउनको घोषण गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)