News Portal

  • बिर्तामोडमा दुई जना व्यवसायीमा कोरोना संक्रमण, रत्न सुपर मार्केट सिल

    रातोपोस्ट संवाददाता
    ५३३ पटक

    झापा, भदौ ७ । झापाको बिर्तामोडमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । बिर्तामोड– ५ का एकै परिवारका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

    उनीहरु बिर्तामोडको रत्न सुपर मार्केटका व्यवसायीका पारिवारिक सदस्य हुन् । नगरपालिकाले सुपर मार्र्केट सिल गरेको छ । उनीहरु सुनचाँदी व्यवसायी रहेका बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए ।

    समुदायमा कोरोना देखिएपछि नगरले ट्रेसिङका लागि रत्न सुपर मार्केट सिल गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)