News Portal

बिर्तामोडमा दुई जना व्यवसायीमा कोरोना संक्रमण, रत्न सुपर मार्केट सिल

रातोपोस्ट संवाददाता
७३५ पटक

झापा, भदौ ७ । झापाको बिर्तामोडमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । बिर्तामोड– ५ का एकै परिवारका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु बिर्तामोडको रत्न सुपर मार्केटका व्यवसायीका पारिवारिक सदस्य हुन् । नगरपालिकाले सुपर मार्र्केट सिल गरेको छ । उनीहरु सुनचाँदी व्यवसायी रहेका बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए ।

समुदायमा कोरोना देखिएपछि नगरले ट्रेसिङका लागि रत्न सुपर मार्केट सिल गरेको हो ।

प्रतिकृया दिनुहोस्