News Portal

नेपाल प्रहरीका ४ सय ८८ इन्स्पेक्टरको सरुवा

रातोपोस्ट संवाददाता
४४६ पटक

काठमाडौं, असोज ६ ।   प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले ४८८ जना प्रहरीको सरुवा गरेको हो।

सरुवा भएका प्रहरी निरीक्षकको असोज महिनादेखि नै सरुवा भएको ठाउँबाट तलब भत्ता बुझ्ने गरी सरुवा गरिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्