News Portal

तीन दिनकाे झरी पश्चात् खुलेको स्वर्गकाे टुक्रा रामेछाप (तस्बिरहरू )

प्रविण अधिकारी
२०३१ पटक

रामेछाप,असाेज ९ । नेपाल आफैँमा प्रकृतिको बरदान हो ।सुन्दर प्रकृति,मनाेरम दृश्य र लगातार परेको तीनदिने झरी पश्चात् खुलेकाे रामेछाप जिल्लाका केही भुभागका तस्बिरहरू ।तस्बिर:- राताेपाेस्ट कर्मी प्रविण अधिकारी       

प्रतिकृया दिनुहोस्