News Portal

  • पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    २९९ पटक

    काठमाडौं, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    आज गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो। हिजो काठमाडौं बाहिरका विभिन्न कार्यक्रम सकेर फर्किँदा सामान्य ज्वरो आएको र आज परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्री भट्टराईले फेसबुक मार्फत् जानकारी दिएका छन्।

    उनले आफूलाई हल्का ज्वरो आएको र त्यसबाहेक अन्य समस्या केही नदेखिएकोबताएका छन्। साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजक हुन र कुनै समस्या देखिएको भए कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)