News Portal

मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
३८८ पटक

काठमाडौं, २६ कार्तिक । सरकारले मंसिर २ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृहमन्त्रालयले बुधबार सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय भएको जानकारी गराएको छ।

शुक्रबारदेखि तिहारको बिदा रहेकाले सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु आगामी बुधबारदेखि मात्रै खुल्नेछन्। शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)