News Portal

पाल्पा इन्चार्ज शाही पक्राउ

रातोपोस्ट संवाददाता
४२७ पटक

बुटवल, ४ मंसिर । विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहलाई बुटवलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनिसगै रहेका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पछि उनहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ । उनीहरुसग केही शंकास्पद सामाग्री जफत भएको ईप्रका बुटवलका प्रमुख डिएसपी प्रतीत सिह राठौरले बताए । शाही अखिल (क्रान्तिकारी)का पुर्व केन्द्रिय अध्यक्ष समेत हुन ।

प्रतिकृया दिनुहोस्