News Portal

बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई

रातोपोस्ट संवाददाता
७०० पटक

विराटनगर, २ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् ।

मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उनकाे सचिवालयले जनाएको छ ।

उनको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ ।

अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ ।

काठमाडौंमा पछि प्रदेश १ को राजधानी विराटनगरमा पनि मुख्यमन्त्री राईले सुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारी लगायतलाई भोज दिने तयारी छ । स्रोतका अनुसार शेर्पा जातकी युवतीसँग बिवाह बन्धनमा बाँधिदै छन ।

प्रतिकृया दिनुहोस्