News Portal

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

    रातोपोस्ट संवाददाता
    ३४९ पटक

    काठमाडौं, माघ ७ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापाले नियुक्ति पाएका छन्।

    विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई उपकुलपतिम नियुक्त गरेका हुन्।

    काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)