News Portal

  • शेरधन दम्पत्तिलाई बधाई दिन पुगे प्रधानमन्त्री ओली

    रातोपोस्ट संवाददाता
    ४५५ पटक

    काठमाडौं,  ११ माघ । विवाहबन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छ्न ।

    मुख्यमन्त्री राई आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । प्रधानमन्त्री केपी ओलीले राई दम्पत्तिलाई भेटेर बधाई दिनुका साथै तस्बिर पनि खिचाएका छन् ।

    मुख्यमन्त्री राई नेकपाको ओली समूहका नेता  हुन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)