News Portal

शेरधन दम्पत्तिलाई बधाई दिन पुगे प्रधानमन्त्री ओली

रातोपोस्ट संवाददाता
७०३ पटक

काठमाडौं,  ११ माघ । विवाहबन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छ्न ।

मुख्यमन्त्री राई आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । प्रधानमन्त्री केपी ओलीले राई दम्पत्तिलाई भेटेर बधाई दिनुका साथै तस्बिर पनि खिचाएका छन् ।

मुख्यमन्त्री राई नेकपाको ओली समूहका नेता  हुन् ।

प्रतिकृया दिनुहोस्