News Portal

झापामा बिहिवार थपिए २ सय ८ संक्रमित थपिए, १८३ काे डिस्चार्ज

रातोपोस्ट संवाददाता
५३५ पटक

झापा, २० जेठ । झापा आज (बिहिवार) थप  २ सय ८ जना संक्रमित थपिएका छन् । योसँगै झापामा ११०५४ जना संक्रमित भएका छन ।
यस्तै, आज थप १८३ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै झापामा डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय ६३ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज १ जना संक्रमितको मृत्यू भएको छ । जिल्लामा हालसम्म २५२ जना संक्रमितको मृत्यू भएको छ झापा आज (बिहिवार) थप  २ सय ८ जना संक्रमित थपिएका छन् । योसँगै झापामा ११०५४ जना संक्रमित भएका छन ।

यस्तै, आज थप १८३ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै झापामा डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय ६३ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज १ जना संक्रमितको मृत्यू भएको छ । जिल्लामा हालसम्म २५२ जना संक्रमितको मृत्यू भएको छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal