News Portal

मेचीनगर – १३ मा एमालेको प्यानल नै विजयी

रातोपोस्ट संवाददाता
५०१ पटक

झापा, ६ जेठ । झापाकाे मेचीनगर नगरपालिका वडा नं. १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका प्यानल नै विजयी भएका छन् । यस अघि पनि वडा अध्यक्ष रहेका पनि कृष्ण सिग्देल पुन वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

वडा अध्यक्षमा निर्वाचित सिग्देलले १४१८ मत प्राप्त गरेका छन् ग छ भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका श्रीप्रसाद मरासिनीले ११७६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वडा खुल्ला महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यमा पनि एमाले उम्मेद्वारहरु नै विजयी भएका छन ।

प्रतिकृया दिनुहोस्