News Portal

  • मेचीनगर – १३ मा एमालेको प्यानल नै विजयी

    रातोपोस्ट संवाददाता
    १३० पटक

    झापा, ६ जेठ । झापाकाे मेचीनगर नगरपालिका वडा नं. १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका प्यानल नै विजयी भएका छन् । यस अघि पनि वडा अध्यक्ष रहेका पनि कृष्ण सिग्देल पुन वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

    वडा अध्यक्षमा निर्वाचित सिग्देलले १४१८ मत प्राप्त गरेका छन् ग छ भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका श्रीप्रसाद मरासिनीले ११७६ मत प्राप्त गरेका थिए ।

    त्यसैगरी वडा खुल्ला महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यमा पनि एमाले उम्मेद्वारहरु नै विजयी भएका छन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)