News Portal

  • मालपोत सुब्बाकाे अकुत कमाई १५ करोड,९ जनाबिरुद्द भ्रष्टाचार मुद्दा

    रातोपोस्ट संवाददाता
    ५७० पटक

    कलैया।अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ता र उनको परिवारसहित ९  जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत सुब्बा गुप्तासँग१५ करोड बिगो माग गरेको छ।

    सुब्बाकि श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रकी गुप्ता, अन्य व्यक्तिहरु कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)