News Portal

राष्ट्रपतिद्वारा संसद अधिवेशनको आह्वान

रातोपोस्ट संवाददाता
५७६ पटक

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपतिको आह्वानअनुसार अधिवेशन यही बैशाख २६ गते अपरान्ह संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेछ। संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्नेछ।

प्रतिकृया दिनुहोस्