News Portal

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५२५ पटक

पाेखरा, असार १ । गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।गण्डकी प्रदेशका थप ६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको छ ।

प्रतिकृया दिनुहोस्