News Portal

काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
३०८ पटक

काठमाडौं, भदौ १९ । काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ३८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस्