News Portal

झापामा  थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४७० पटक

झापा, २९ असाेज। पछिल्लाे २४ घण्टामा  झापामा  थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरूमा बिर्तामोडका २३ पुरुष र ७ महिला, दमकका २ पुरुष र १ महिला, भद्रपुरका ३ पुरुष र ४ महिला, कमलका १ पुरुष, कनकाईका १ पुरुष, अर्जुनधाराका ४ पुरुष र ६ महिला, बुद्धशान्तिका १ महिला र  गौरादहका १ पुरुष रहेका छन् ।

प्रतिकृया दिनुहोस्