News Portal

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

रातोपोस्ट संवाददाता
५१५ पटक

काठमाडौं,  २८ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडाँमा आज ९ बजे स्थायी कमिटी बैठक बोलाएको हो।

एक स्थायी कमिटी सदस्यका अनुसार विकसित पछिल्लो राजनीतिक घटनाक्रम र केन्द्रीय कमिटीमा लैजाने एजेण्डा तय गर्न शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन्।

प्रतिकृया दिनुहोस्