News Portal

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

रातोपोस्ट संवाददाता
४८९ पटक

काठमाडौँ, २० बैशाख । मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख र्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सोमबारको मन्त्रिपषिद्ले यस्तो सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । दुवै प्रमुखहरु तत्कालीन पूर्व माओवादीबाट प्रदेश प्रमुख बनेका थिए ।

प्रतिकृया दिनुहोस्