News Portal

माओवादी केन्द्र बुद्धशान्तिकाे अध्यक्षमा प्रेम नेम्बाङ्ग

रातोपोस्ट संवाददाता
३८९ पटक

बुधबारे, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) काे प्रथम बुद्धशान्ति गाउँ सम्मेलनले अध्यक्षमा प्रेम नेम्बाङ्ग सर्वसम्मत चयन गरेकाे छ । गाउँ सम्मेलनले उपाध्यक्षमा क्रमश मात्रिका पौडेल, बीरेन्द्र घतानी र सुजन खतिवडा, सचिबमा रुद्र भण्डारी तथा कोषाध्यक्षमा दिवा सापकोटालाई चयन गरेकाे छ ।

बुधबारेमा सम्पन्न सम्मेलनले ५५ सदस्यीय गाउँ कमिटी सर्बसम्मत चयन गरेकाे छ । कार्यक्रम पार्टी केन्द्रीय समिति सदस्य तथा झापा जिल्ला इन्चार्ज धर्मशीला चापागाईंको प्रमुख आतिथ्यता रहृेकाे थियाे ।

प्रतिकृया दिनुहोस्