News Portal

  • इलाममा कांग्रेसलाई पछ्याउँदै एमाले

    रातोपोस्ट संवाददाता
    ७४ पटक

    इलाम, ३१ बैशाख । इलाम नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । मेयर पदमा नेपाली कांग्रेसका केदार थापाले १ सय ७७ मत ल्याएर पहिलो स्थानमा छन् ।

    एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १ सय २१ मत ल्याएर दोस्रो स्थानमा छन् । उपमेयर पदमा पनि कांग्रेसकी विष्णु कुमारी लिम्बुले १ सय ९७ मत ल्याएर पहिलो स्थानमा छिन् । एमालेकी सीतादेवी रिजालले ९८ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)