News Portal

आफ्नो सम्पर्कविहीन विमानबारे बोल्यो तारा एअर

रातोपोस्ट संवाददाता
५५० पटक

काठमाडौं, १५ जेठ । तारा एअरलाइन्सले आफ्नो सम्पर्कविहीन विमानको खोजी भइरहेको जनाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको जनाएको छ । साथै, जहाज खोजीका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्