News Portal

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

रातोपोस्ट संवाददाता
४१४ पटक

काठमाडाैँ, १६ जेठ । सत्तारुढ दलहरुको बालुवाटारमा गठबन्धनको बैठक केही बेरमा सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा यो बैठक बोलाएका हुन् ।

बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गर्ने बताइएको छ । त्यस्तै, बैठकमा बजेटको पनि समीक्षा गरिने बताइएको छ ।

स्थानीय तह निर्वाचनपछि सत्तारुढ गठबन्धनको यो दोस्रो पटक बैठक बस्न लागेको हो ।

प्रतिकृया दिनुहोस्