News Portal

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

रातोपोस्ट संवाददाता
३२५ पटक

काठमाडौँ, २१ जेठ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो।

बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन्।

प्रतिकृया दिनुहोस्