News Portal

कास्कीमा भूकम्पको धक्का

रातोपोस्ट संवाददाता
५३० पटक

पाेखरा, ९ असार । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो । कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

प्रतिकृया दिनुहोस्