News Portal

काठमाण्डौको बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाकाे ज्यान गयाे

रातोपोस्ट संवाददाता
२२७ पटक

काठमाण्डौ, १६ असार । काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्