News Portal

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

रातोपोस्ट संवाददाता
२४३ पटक

काठमाडौं, २६ कार्तिक । पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ।शनिबार राति कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। राति ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो। यसबारे थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्