News Portal

  • काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

    रातोपोस्ट संवाददाता
    ४२ पटक

    काठमाडौं, ५ मंसिर । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् ।

    विराजभक्तले ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन् । एमालेले तेस्रो मत पाएको एमालेका शिवराम राजवैद्यको ३०४ मत छ । यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २१३ मत पाएका छन् । यहाँ राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)