एज्न्सी, ३ पुस । विश्वकपको तेस्रो स्थानका लागि शनिबार राति भएको प्ले अफमा मोरक्कोलाई २–१ गोलको नतिजामा पराजित गर्दै क्रोएसियाले कास्य पदक जितेको छ। क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने मोरक्को साविक विजेता फ्रान्ससँग...बाँकी
एजेन्सी, २ पुस । फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ । यस्तै दुबै...बाँकी
एजेन्सी, १ पुस । फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त गरेको छ। फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो। पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा...बाँकी
काठमाडौं, २५ मंसिर । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो...बाँकी
कतार, २५ मंसिर । अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को...बाँकी
झापा, २४ मंसिर । पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव भारतको कोलकातामा सुरू भएको छ । सन् २०१३ देखि कोलकातामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २३ गतेदेखि कोलकाताको साल्ट लेक सिटिसेन्टरमा सुरू भएको हाे...बाँकी
काठमाडौं, २४ मंसिर । क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्। शुक्रबार रातिको खेलमा ब्राजिल पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका हुन्। निर्धारित...बाँकी
काठमाडौं, २३ मंसिर । पाँच पटकको विश्वविजेता ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित हुँदै ब्राजिल घर फर्किने भएको हो । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप...बाँकी
एजेन्सी, १७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ। गएराति भएको समूह चरणका अन्तिम चार खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो।...बाँकी
सिउल, १२ कात्तिक । दक्षिण कोरियाको राजधानी सिउल (सोल) मा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना...बाँकी