News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एकै दिनमा १२६ जनाको मृत्यु, ४९ हजार ४ सय संक्रमित

काठमाडौं। तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा मंगलबार १ सय २६ जनाको मृत्यु भएको छ । भारतमा एकै दिनमा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो । यसअघि सोमबार १०६ जनाको...बाँकी

काेराेना भाइरस : भारतमा ४२ हजार ८ सयभन्दा धेरै सङ्क्रमित

काठमाण्डौ। भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ७३ जना नयाँ...बाँकी

२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम

काठमाडौं। उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी...बाँकी

भारतमा थपियो दुई हप्ता लकडाउन, जेठ ४ सम्म

काठमाडौं । कोरोना महामारी फैलिन नदिन भारतमा लागू लकडाउनको अवधि दुई हप्ता थप गरिएको छ। भारतको केन्द्रीय सरकारले देशव्यापी रुपमा लकडाउन मे १७ तारिख अर्थात् जेठ ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। यसअघि घोषित लकडाउन...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो, १ हजार १४७ को मृत्यु

एजेन्सी। भारतमा कोविड–१९ संक्रमितको संख्या ३५ हजार ४३ पुगेको शुक्रबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायता...बाँकी

न्यूरोइन्डोक्राइन क्यान्सर भएको थाहा भएपछि इरफान लेखेका थिए: मलाई थाहा छैन, अब मेरो कति समय बाँकी छ

एजेन्सी । केही समय पहिले मलाई थाहा भयो कि म उच्च तहको न्यूरोइन्डोक्राइन क्यान्सरबाट पीडित छु । मेरो शब्दावलीमा यो नयाँ शब्द थियो । मलाई थाहा भयो– यो दुर्लभ रोग हो, यसबारे खासै धेरै अध्ययन...बाँकी

बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय खानको क्यान्सर रोगको उपचारका क्रममा मंगलबार राति निधन भएको भारतीय समाचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । स्वास्थ्य समस्या गम्भीर भएपछि उनलाई मंगलबार मुम्बईस्थित...बाँकी

किम जोङ्ग जिवितै रहेको पुष्टि, निधनको हल्ला निराधार

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ्ग उन जिवितै रहेको पुष्टि भएको छ । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरिसकेको छ । किमले वनसान काल्माको समुन्द्री तटको पर्यटन क्षेत्रमा निर्माण गर्नेहरुलाई आभार प्रकट...बाँकी

कोरोना संक्रमणको कारण विश्वभर मुत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्र ५३ हजार बढीको मृत्यु

एजेन्सी। विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५ पुगेको छ। त्यस्तै २८ लाख ९२ हजार ५०८ मा संक्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै विश्वभर ८...बाँकी

कोरोना भाइरस : भारतमा ७२१ जनाको मृत्यु, संक्रमित २३ हजार नाघे

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पुगेको हो । भारतमा एकैदिन १ हजार...बाँकी