News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, अपराध

माओ त्सेतुङको बहुमूल्य पाण्डुलिपि चोरले दुई टुक्रा पारेर हङ्‌‌कङमा बेचेको खुलासा

गत महिना हङ्‍कङमा चोरी भएको चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङको पाण्डुलिपि दुई टुक्रा पारेको अवस्थामा फेला परेको छ। चोरहरूले एक कला सङ्कलकको घरबाट उक्त बहुमूल्य सामग्री चोरेका थिए। त्यसपछि उनीहरूले त्यसलाई निकै सस्तो मूल्यमा...बाँकी

६ वर्षीय बालिकालाई बलात्कार गरेकाे आरोपमा एक युवक पक्राउ

बर्दिवास,२४ असाेज। देशभर बालिका बलात्कार र हत्याका घटना बढिरहेका बेला  महोत्तरीको मनरासिस्वा-१ मा ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय पिन्ट ठाकुर भुमिहार रहेको जिल्ला प्रहरी...बाँकी

माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक पक्राउ

काठमाडौं,२२ असोज। माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरीबाट एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राई रहेकाे...बाँकी

एकसय ३१ केजी गाँजासहित एक पक्राउ

पर्सा,२२ असाेज। प्रहरीले पर्साकाे देउरियाबाट बुधबार राती प्रतिबन्धित लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पटेर्वासुगौली गाउपालिका ५ देउरियाका राजु ओझैया रहेका छन । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट...बाँकी

मानव तस्करहरू सिमा क्षेत्रमा सक्रिय, सिमा नाकाबाट तीन युवतीको उद्धार

मेचिनगर, २० असोज। विभिन्न प्रलाेभन देखाएर आफ्नै साथीले भारततर्फ लैजाँदै गरेकाे अवस्थामा  झापाकाे सिमा नाका काकडभिट्टा क्षेत्रबाट तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र माइती नेपालकाे सहकार्यमा उनीहरुको...बाँकी

लठ्ठिने औषधि खुवाएर सवारी साधनभित्र किशोरीको सामूहिक बलात्कार

भक्तपुर,१९ असाेज । लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ। भक्तपुर नगरपालिका ८ मा शुक्रबार सार्वजनिक सवारी साधनभित्र किशोरीको बलात्कार भएको हो। बा ३ ख २६१२ नम्बरको बसमा लठ्ठिने औषधि खुवाएर...बाँकी

“श्रीमती” हत्याको आरोपमा “श्रीमान” पक्राउ

झापा,असाेज १७।  झापाको गौरादह-१ की ६५ वर्षीया मनमाया भण्डारीको हत्यामा संलग्न भएको आरोपमा उनकै श्रीमान भीमबहादुर तीनदिन पछि पक्राउ परेका छन् । सोमबार रगताम्य अवस्थामा आफ्नै घरभित्र मृत फेला परेकी मनमायाको घाँटी , निधार र...बाँकी

बालबालिकाहरुलाई ललाई फकाई कानका मुन्द्रा लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं, असाेज ७ । उपत्यकाको विभिन्न स्थानहरुबाट स-साना बालबालिकाहरुलाई ललाई फकाई नाक, कान र घाँटिका गरगहना लुटपाट गर्ने र उक्त सुन खरिदगरि बिक्रीवितरण गर्ने कार्यमा संलग्न दुई जनालाई महानगरीय प्रहरी वृत्त बौद्धकाे टाेलिले पक्राउ गरेको छ।...बाँकी

अवैध रक्तचन्दनको कारोवार गर्ने चारजना पक्राउ”

काठमाडौं,  असोज ६ । अवैध रुपमा रक्तचन्दन को कारोबार गर्ने चार जना युवाको समुहलाई महानगरीय अपराध महाशाखाकाे विशेष प्रहरी टाेलिले पक्राउ गरेको छ। रक्तचन्दनको काराेबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जाँदा यही...बाँकी

३६ हजार लिटर पेट्रोलमा साढे नाै हजार लिटर मट्टीतेल र केमिकल मिसावट

चालकको आम्दानी घटेपछि मिसावट गरेर कमाउने धन्दा नेपाल आयल निगमले आयात र वितरण गर्दै आएको इन्धनमा मिसावटको घटना बारम्बार दोहोरिरहेको छ । पछिल्लो समय पेट्रोलमा ठूलो परिमाणमा मट्टीतेल र हानिकारक केमिकल (पेन्ट्समा प्रयोग हुने मिनरल...बाँकी