News Portal

गृहपृष्ठ अपराध

प्याजको कालोबजारी गरेको अभियोगमा एक पक्राउ।

बारा। प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका संचालक सोही ठाउँ बस्ने चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने...बाँकी

गोदाममा प्याज लुकाएर कृत्रिम अभाव, तीन गुणा बढि मुल्यमा बेच्ने व्यापारी पक्राउ ।

काठमाडौं । गोदाममा प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गरी ३ सय प्रतिशतभन्दा बढी मूल्यमा बिक्री गर्ने काठमाडौं बल्खुका एक व्यापारी बुधबार पक्राउ परेका छन् । आफ्नै नाममा होलसेल र खुद्रा व्यापारिक फर्म दर्ता गरेर प्याजमा कालोबजारी...बाँकी

कुवेत पठाउने भन्दै ४ महिलालाई भारतमा बेच्ने तामाङ पक्राउ

काठमाण्डौ, श्रावण २२ । उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाण्डौबाट विभिन्न मितिमा ४ जना नेपाली महिलाहरुलाई भारतमा विक्री गरी बन्धन बनाउने सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई हाल काठमाण्डौ गोकर्णेश्‍वर ३ बस्नेत ४६ वर्षीय याङलाल लामा...बाँकी

हत्यामा संलग्नता रहेको अभियोगमा एक युवा पक्राउ

ललितपुर, श्रावण १७ । काभ्रेको धुलिखेल नगरपालिका ११ भकुण्डेबेसीका ५४ वर्षीय कामी सिंह तामाङकाे हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका कामी सिंह तामङको हत्यामा...बाँकी

प्रेम प्रस्ताव अस्विकार गरेपछि भेट्न बाेलाएर एसिड प्रहार

१० साउन,काठमाडौं ।काठमाडौंको सीतापाइलामा बिहीबार साँझ युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई प्रहरीले तीन घन्टामै पक्राउ गरेको छ । बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ ।...बाँकी

माेरङकाे केराबारी स्थित गाउँपालिका भवनमा बम विष्फोट,स्थानीय त्रसित

बिराटनगर ।माेरङकाे केराबारी स्थित गाउँपालिका भवनमा अज्ञात समुहले बम विष्फोट गराएको छ।हिजो शुक्रबार राति अन्दाजी ९:३० बजेको समयमा गाउँपालिका भवनमा विष्फोट भएपछि स्थानिय वासिन्दा त्रसित बनेका छन्। एक साता अघिमात्र माेरङकाे मिक्लाजुङ गाउँपालिका स्थित निर्माणाधीन...बाँकी

झापा र मोरङ गरी एकै रातमा ४स्काभेटरमा विष्फोट र आगजनी ।

झापा ।झापा र माेरङमा एकै रातमा ४ वटा स्काभेटरमा अज्ञात समुहले बम विष्फोट र आगजनी गरेको छ।झापाको सितुमारी- कमलगाउँपालिका निर्माणाधीन सडक खण्डमा गएराति शर्मा एण्ड शर्मा कन्स्ट्रक्सनकाे स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ।मध्यरातमा आएको एक...बाँकी

सौतेनी आमासँग अवैध सम्बन्धपछि बाबुको हत्या !

भाेजपुर।भाेजपुरमा आफ्नै छोराले सौतेनी आमासँग मिलेर बाबुको हत्या गरेको खुलेको छ। भोजपुर नगरपालिका-११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको हत्या गरेको खुलेको हो। हरिबहादुरले कान्छी आमासँग...बाँकी

चर्को ब्याज लिएर गरिबहरुलाई घरबारविहीन बनाउने, राजपाका केन्द्रिय सदस्य यादव पक्राउ

काठमाडौं । चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा सर्लाहीका सुदखोर (ब्याजखोर) रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार दिउँसो सर्लाहीको बरथवा नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लिइएको हो । बन्धकी...बाँकी

बलात्कार अभियुक्त ब्यक्तिकाे फर्जि जन्मदर्ता बनाउने वडा सचिव पक्राउ

बिरगंज ।महिला बलात्कारको अभियाेगमा पुर्पक्षका लागि जेलमा रहेका एक युवाको उमेर घटाएर फर्जि जन्मदर्ताकाे प्रमाणपत्र बनाएको आराेपमा प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-५ का वडा सचिव प्रभु पंडित रहेका...बाँकी