कैलाली, ५ कात्तिक ।अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१० बस्ने ३१...बाँकी
काठमाडाैँ, ४ कात्तिक। सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप बनाउने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा पाल्पाकाे माथागढी गाउँपालीका वडा न. १ का अभिषेक नेपाल रहेका छन्,। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी...बाँकी
दैलेख, ४ कात्तिक। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपाेतका खरीदार र लेखापढी व्यवसायीलाई पक्राउ गरेकाे छ। मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई घुससहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ...बाँकी
पाेखरा, ४ कात्तिक। आफ्नै काकाकाे हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंक बहादुर तामाङको हत्या गरी...बाँकी
बिराटनगर, ४ कात्तिक। ठूलो परिणामको लागुऔषधसहित दुई युवालाई प्रहरीले मंगलबार बिहान विराटनगरबाट पक्राउ गरेकाे छ।नेपाल -भारत सिमानाका जोगवनीदेखि नेपालतर्फ लिएर आउँदै गर्दा प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु...बाँकी
कैलाली,४ कात्तिक। प्रहरी सहायक निरीक्षक गोबिन्द विकसँगै वेपत्ता रहेका कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको मोहना नदीमै शव फेला परेको छ । शनिबार राती तस्करहरुले प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या...बाँकी
काठमाडौं,३ कात्तिक। आफ्नै सहकर्मी हत्याकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेेकाे छ। ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी नगरपालिका -८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या गरेको अभियोगमा २...बाँकी
मेचीनगर, ३ कात्तिक । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ बाहुनडाँगीमा आईतबार बेलुका आफ्नै श्रीमानले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्,। आइतबार साँझ करीब साढे ६ बजेको समयमा घरायसी विवादका क्रममा मेचीनगर ३ समायोजन टोलका...बाँकी
कैलाली, २ कात्तिक । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजीकैको मोहना नदीमा...बाँकी
सांसदहरूले दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएको छ । संघीय वा प्रादेशिक कुनै पनि संसद्का सदस्यको तलब भत्ता सार्वभौम संसद् आफैँले निर्धारण गर्दछ । तर, कानुनी रूपमा व्यवस्था...बाँकी