News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद, मुख्य समाचार

टी-२० विश्वकप : न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्दा भारत विश्वकपबाट बाहिरियो

काठमाडौं, २१ कार्तिक । न्यूजिल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार (आज) सुपर १२ अन्तर्गत समूह ‘२’ मा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण् सेमिफाइनलमा प्रवेश गरेको हो । न्यूजिल्याण्डको पाँच...बाँकी

ट्वान्टी–२० विश्वकप : न्यूजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हरायो

काठमाडौं, १८ कार्तिक । गएराति भएको ट्वान्टी–२० विश्वक अन्तर्गतको खेलमा न्यूजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ । जितसँगै न्यूजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । उसको जितमा मार्टिन गुप्टिलको ९३ रन बनाएका थिए...बाँकी

झापाले जित्यो मेयर कप भेट्रान्स फुटबलको उपाधि

झापा, १६ कार्तिक । झापा भेट्रान्स फुटबल क्लबले भेट्रान्स मेयर कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । झापाले उत्कृष्ट पुनरागमन गर्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा एफई खुमटार भेट्रान्स क्लबलाई २–१ ले हराउँदै...बाँकी

टि–२० विश्वकप : लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ, १६ कार्तिक । लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो । जितका लागि...बाँकी

विश्वकपमा न्युजिल्यान्डसँग फेरि हार्‍यो भारत

काठमाडौं, १४ कार्तिक । आईसीसीको प्रतियोगितामा भारतले न्युजिल्यान्डसँगको हारको शृङ्खला कायम राखेको छ। २००३ मा पछिल्लो पटक जित निकालेको भारतले त्यसपछि १८ वर्षसम्म पनि न्युजिल्यान्डलाई हराउन सकेको छैन। आइतबार राति दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा...बाँकी

यू-२३ फुटबल: नेपाल लेबनानसँग पराजित

काठमाडौँ, १४ कार्तिक । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित...बाँकी

आर्मीलाई हराउँदै झापा फाइनलमा

झापा, १४ कात्तिक । झापा भेट्रान्स फुटबल क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबलाई २–० गोल अन्तरले हराउँदै...बाँकी

टी–२० विश्व कप : अफगानिस्तानले नामिबियालाई ६२ रनले हरायाे

काठमाडाैं, १४ कार्तिक । युएईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘२’ को खेलमा नामिबियाविरुद्ध अफगानिस्तान ६२ रनले विजयी भएको छ । जारी विश्वकपमा अफगानिस्तानको यो दोस्रो जित हो । उसले पहिलो खेलमा स्कटल्याण्डलाई १३० रनले...बाँकी

ट्वान्टी-२० विश्वकपमा भारत र पाकिस्तानको खेल आज

झापा, ७ कार्तिक । आईसीसी ट्वान्टी–२० विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदै छ। समूह–२ मा रहेका यी टोलीबीचको खेल दुबईमा नेपाली समयअनुसार राती पौने ८ बजेदेखि सुरु हुनेछ। विराट कोहलीको कप्तानीमा भारत पहिलोपल्ट ट्वान्टी–२०...बाँकी

सरकारले साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने निर्णय

काठमाडौं, १ कात्तिक । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय...बाँकी