News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

नेपाल महिला टी-२० विश्वकपको विश्व छनोटमा पुग्न असफल

काठमाण्डाै, १२ मंसिर । नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनाेटमा पुग्न असफल भएको छ । एसिया छनाेट अन्तर्गत आज आइतवार भएको खेलमा यूएईसँग पराजित भएपछि नेपाल ग्लोबल छनाेटमा पुग्न असफल भएको हो । ग्लोबल...बाँकी

टी-२० विश्वकप छनोटमा नेपालको सानदार जित

काठमाडाैँ, ७ मंसिर । एशिया क्षेत्रको छनोट अन्तर्गत मंगलबार दुबईमा भएको खेलमा बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो। भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमै पूरा गरेको छ। नेपालका...बाँकी

टी–२० विश्व कप : आज हङकङसँग खेल्दै नेपाल

काठमाण्डाै, ६ मंसिर । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ । खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ । नेपाल आज...बाँकी

पहिलो टी–२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो

काठमाडौं, २ कार्तिक । टी–२० आई सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध भारत ५ विकेटले विजयी भएको छ। न्यूजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि सूयकुमार...बाँकी

कतारविरुद्धको टी-२० सिरिजमा नेपालको ऐतिहासिक जित

काठमाडौं, २ मंसिर । कतारको दोहामा जारी नेपाल-कतार महिला क्रिकेट टी-२० आई सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ। सिरिजको दोस्रो खेलमा आयोजक राष्ट्र कतारलाई ६१ रनले हराउँदै नेपाली महिला टिमले पहिलो पटक टी २० आई...बाँकी

टि-२० अन्तर्राष्ट्रिय सिरिज : कतारविरुद्ध नेपालकाे कीर्तिमानी जित

काठमाडौँ, ३० कार्तिक । कतारविरुद्धको टी २० क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाली महिला टिमले कीर्तिमानी जित हात पारेको छ । नेपालले कतारलाई एक सय १९ रनले पराजित गरको हो । नेपालले टी २० इन्टरनेशनलमा...बाँकी

टी-ट्वान्टी क्रिकेट : राष्ट्रिय महिला क्रिकेट टिम र कतारको खेल आज

काठमाडौँ, ३० कार्तिक । टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आज नेपाल र कतार आमनेसामने हुँदैछन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको यो पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी प्रतियोगिता हो । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल दिउँसो...बाँकी

राखेप सदस्यसचिव ढकालले गरे पदवहाली

काठमाडाैं, २२ कार्तिक । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदबहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् । युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास...बाँकी

कनकाई उपमेयर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, २२ कार्तिक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको अन्तिम आठमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा सुनकोशीलाई पेनाल्टी सुट आउटमा पराजित...बाँकी

टि–२० विश्वकप : पाकिस्तानको लगातार पाँचौं जित

काठमाडाैं, २२ कार्तिक । आइसिसी टि–२० विश्वकपमा पाकिस्तानले लगातार पाँचौँ जित दर्ता गरेको छ । उसले सुपर १२ को समूह ‘२’ अन्तर्गत आइतबार भएको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गरेको हो । १९०...बाँकी