News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

क्यानले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलायो

काठमाडौं, ५ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ। क्यानले शुक्रबार एक सूचना जारी गर्दै २२ जना खेलाडीलाई बोलाएको हो। क्याना अनुसार ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी...बाँकी

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टिम स्वदेश फर्कियो

काठमाडौं, ४ मंसिर । बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेले खेलेको नेपाली राष्ट्रिय फुटबल टिम आज (बिहीबार) स्वदेश फर्किएको छ। कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको...बाँकी

सन्दीपले यस संस्करणको बिग ब्यास लिग होबार्टबाट खेल्‍ने

काठमाडौं, ४ मङ्सिर । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) क्रिकेटको यस संस्करणमा होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि...बाँकी

आइपीएल : मुम्बई पाँचौ पटक च्याम्पियन

काठमाडौं, २६ कात्तिक । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौ पटक आइपिएल उपाधि जितेको हो । दिल्लीले प्रस्तुत गरेको...बाँकी

आइपीएल : बैंगलोरलाई हराउँदै हैदरावाद क्वालिफायरमा

काठमाडौँ, २२ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) टी—ट्वान्टी क्रिकेटको एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो ।...बाँकी

दिल्लीलाई पराजित गर्दै मुम्बई फाइनलमा

काठमाडौं, २१ कात्तिक । साविक विजेता मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको प्ले अफको पहिलो क्वालिफायर खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा प्रवेश...बाँकी

मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा, कोलकाता बाहिरियो

काठमाडौं, १९ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग राउन्डको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गरेको छ । जीतसँगै हैदराबादले प्लेअफमा स्थान बनाउन सफल भएको छ । मुम्बई, दिल्ली क्यापिटल्स...बाँकी

आइपिएल : कोलकातामाथि चेन्नईको रोमान्चक जित

काठमाडौं, १४ कात्तिक । चेन्नई सुपर किङ्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । दुबईमा गएराति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो । टस हारेर...बाँकी

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं, १४ कात्तिक।  राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडी मध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना...बाँकी

आईपीएल : बेंगलोरलाई हराउँदै मुम्बई प्लेअफमा

काठमाडौं, १३ कार्तिक । यूएईमा जारी आईपीएल २०२० को प्लेफमा पुग्ने पहिलो टिम मुम्बई इण्डियन्स बनेको छ। बुधबार अबुधाबीमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गदैं मुम्बईले अंक तालिकामा १६ अंक जोडेसँगै प्लेअफमा प्रवेश गरेको हो। बुधबार...बाँकी