News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १, समाचार

सिक्किमलाई टाईब्रेकरमा पराजित गर्दै आर्मी फाईनलमा प्रवेश

झापा। त्रिभुवन आर्मी क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको सिक्किम आक्रमण एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले फाईनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोल रहित...बाँकी

टाइब्रेकरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमीफाइनलमा प्रवेश

झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२...बाँकी

क्रिकेट समर्थकले गरे झापा NCSS लाई नगद सहयोग

झापा।नेपाली क्रिकेट समर्थक समाज झापाका पहिलेका सदस्य एवम् हाल वैदेशिक राेजगारकाे सिलसिलामा कुवेतमा रहेका झापा गाैरादह ४ का युवराज कट्टेलले NCSS झापालाई नगद सहयोग गरेका छन्। नेपाली क्रिकेटको विकास र बेथितिका विरुद्ध निरन्तर विगत ४...बाँकी

झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी उमेश र एस्तर, उत्कृष्ट युवा वर्ष खेलाडी अवार्ड अप्सरीलाई

झापा । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् । उनीहरुले २०७५ सालमा गरेको उपलब्धीका...बाँकी

तेश्रो झापा स्पोर्टस् अवार्डको छिनोफानो आज हुँदै

झापा । खेल क्षेत्रमा लागेका तथा खेलप्रेमीबीच प्रतिक्षित तेश्रो झापा स्पोर्टस् अवार्ड २०७५ को छिनोफानो आज हुँदैछ । खेल क्षेत्रमा लागेका व्यक्तित्व र विभिन्न खेलसँग आवद्ध खेलाडीलाई प्रोत्साहन गर्नका लागि विगत ३ वर्षदेखि नेपाल खेलकुद पत्रकार...बाँकी

हाम्रो गोल्डकप असोज ११ देखी, झापा ११ सहित ८ टिम खेल्ने

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने टिमको टुङ्गो लागेको छ । आयोजक जायोन स्पोर्टस् क्लबले सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा सहभागी टिम तथा खेल...बाँकी

विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौं । सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई...बाँकी

झापामा विविध कार्यक्रम गरी राखेपको ५६ औं बार्षिक उत्सव मनायो

झापा । जिल्ला खेलकुद विकास समिति झापाले विविध कार्यक्रम गरी शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ५६ औं बार्षिक उत्सव मनाएको छ । जस अन्तर्गत कार्यालय परिसर मेची रंगशाला आसपासलका क्षेत्रमा सामुहिम सरसफाई गरेका हुन् । सरसफाई...बाँकी