News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश ३, राष्ट्रिय

वेष्टइण्डिज विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडाै, १५ बैशाख । वेस्ट इण्डिज ‘ए’विरूद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। त्रिवि मैदानमा २०५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पौडेलले ११ औं औभरको दोस्रो बलमा अर्धशतक पूरा गरेका हुन्। अर्धशतक पूरा...बाँकी

जेसीज नकआउट फुटबल : रोलिङ क्लब धुलाबारी सेमिफाइनलमा

झापा, १६ चैत । रोलिङ क्लब धुलाबारीले शुक्रबार शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ । शनिश्चरे फुटबल क्लबमाथि २–१ को संघर्षपूर्ण...बाँकी

झापा गोल्डकपको उपाधि चर्च ब्वाईज युनाइटेलाई

झापा, २८ फागुन । चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्डकप च्याम्पियन बनेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा आज भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३ ० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । सहिद...बाँकी

झापा गोल्डकप: उपाधीका लागि भिड्दैछन् एपीएफ र चर्च ब्वाइज

झापा, २८ फागुन । झापाको बिर्तामोडमा जारी छैटौं झापा गोल्डकपको उपाधीका लागि आज विभागिय टिम एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड भिडदैछन् । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने आँकलन...बाँकी

झापा गोल्ड कपमा आज चर्च ब्वाइज र झापा ११ खेल्दै

झापा, २६ फागुन । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ ले लिग लिडर चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडले क्वार्टर...बाँकी

झापा गोल्डकपमा आर्मी सेमिफाइनलमा प्रवेश

झापा, २४ फागुन । चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक सहभागिता जनाएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा...बाँकी

झापा गोल्ड कप: पेनाल्टी सुटआउटमा एपिएफ बिजयी

झापा, २१ फागुन । सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ फुटबल फुटबल क्लब छैठौं झापा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । सोमाबर भएको खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोलले हराउँदै एपिएफ विजयी...बाँकी

झापा गोल्डकप: चर्च ब्वाइजले लियो अग्रता

झापा, २० फागुन । झापा गोल्डकपमा अहिले चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भइरहेको छ । भरखरै नेपाल पुलिसविरुद्ध चर्च ब्वाइजले अग्रता लिएको छ । पेनाल्टी मार्फत गोल गर्दै चर्च ब्वाइजले अग्रता लिएको...बाँकी

अन्तराष्ट्रिय झापाली समाजद्वारा झापा गोल्डकपलाई ७ लाखको चेक हस्तान्तरण

झापा, फागुन १७ । अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गोल्ड कपको कार्यालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय...बाँकी

स्व. पवनकुमार खड्का स्मृति फुटबल : इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब विजयी

झापा, ७ फागुन । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका...बाँकी