News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण

पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको...बाँकी

नेपाल क्रिकेट संघ (क्यान)काे वार्षिक साधारणसभा स्थगित

काठमाडौं,२७ असाेज। नेपाल क्रिकेट संघ (क्यान)काे २०७७ असाेज ६ गते चितवनमा सम्पन्न बाेर्ड बैठकले  असोज २८ र २९ गतेका लागि निर्धारण गरेको संघकाे वार्षिक साधारणसभा स्थगित गरेको छ। संघका केही पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यहरू...बाँकी

सन्दीप लामिछाने र अर्का नेपाली खेलाडी लङ्का प्रिमियर लिग ( एलपीएल ) क्रिकेटको ड्राफ्टमा

काठमाँडाै,२३ असाेज। नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अर्का नेपाली खेलाडी सुमन गाैतम  लङ्का प्रिमियर लिग ( एलपीएल ) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन्। ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि...बाँकी

पन्जाबविरुद्ध हैदरावादको शानदार जित

एजेन्सी, असोज २२ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा हैदरावादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गरेको हो । दुबइ अन्तर्राष्ट्रिय...बाँकी

आइपीएलको शीर्ष स्थानमा मुम्बई, राजस्थान ५७ रनले पराजित

काठमाडौं, असोज २१ । आइपीएल अन्तर्गत गए राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ । राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेसँगै मुम्बई इन्डियन्स खेलको शीर्ष स्थानमा उक्लिएको छ। १ सय...बाँकी

कोलकातालाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

एजेन्सी, असोज १८ । यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स सहज जित निकालेको छ । शनिबार भएको खेलमा दिल्लीले कोलकक्ता नाईट राइडर्सलाई १८ रनले हराएको हो । सारझाहाँ...बाँकी

आईपीएल : हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

काठमाडौँ,  असोज १७ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा शुक्रबार चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा भएको छ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई...बाँकी

पञ्जाबलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा

एजेन्सी, असोज १६ । साविक विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै...बाँकी

राजस्थानलाई हराउँदै कोलकाताको पहिलो जीत

काठमाडौं, असोज १५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार राति दुबईमा भएको खेलमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गरेको हो । कोलकाताले...बाँकी

स्पेनिस ला लिगा : रियल मड्रिडको पहिलो जित

काठमाडौं, असोज ११ । स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल मड्रिडले पहिलो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा रियल बेटिसलाई पराजित गर्दै मड्रिडले पहिलो जित दर्ता गरेको हो । पहिलो हाफमा २/१...बाँकी