News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगका लागि ‘स्टार क्रिकेट’ प्रतियोगिता

काठमाडौं, २४ मंसिर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले स्टार क्रिकेट २०२१ नामक प्रतियोगिता आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य आयोजना हुन लागेको च्यारिटी...बाँकी

बार्सिलोनामाथि युभेन्टसको शानदार जित

एजेन्सी, २४ मंसिर । मंगलबार राति भएको यूईएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोनालाई पराजित गर्दै युभेन्टसले शानदार जित दर्ता गरेको छ । इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोनाको खेल भए पनि यसलाई क्रिस्टियानो रोनाल्डो...बाँकी

भारतमाथि अष्ट्रेलियाको जित

काठमाडाैं, २३ मंसिर । अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टि–ट्वान्टी क्रिकेटमा भारत पराजित भएको छ। घरेलु मैदान सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १२ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउँदै...बाँकी

भारतले अस्ट्रेलियालाई ११ रनले हरायो

काठमाडौं, १९ मंसिर । अष्ट्रेलियाविद्धको टि–ट्वान्टीमा सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित निकालेको छ । केएल राहुलको अर्धशतक तथा डेब्यू गरेका टी नटराजनले तीन विकेट लिएपछि भारतले अस्ट्रेलियाविरूद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ रनको विजय...बाँकी

क्लिन स्विपबाट बच्याे भारत

काठमाडौं, मंसिर १७ । क्लिन स्विपबाट बच्याे भारत अस्ट्रेलियासँग एकदिवसीय सिरिज गुमाएको भारतले अन्तिम खेल जितेको छ अन्तिम खेलमा १३ रनले जितेकाे छ । पहिलो एकदिवसीय ६६ रनले र दोस्रो एकदिवसीय ५१ रनले गुमाएको भारतले...बाँकी

रोलिङ क्लवमा नयाँ नेतृत्व चयन, एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले जग्गा दिने

धुलाबारी,१७ मंसिर । खेलकुद गतिविधिमा कुनैबेला पूर्वकै ठूलो क्लबको रुपमा परिचित रोलिङ क्लव धुलाबारीको नयाँ नेतृत्व चयन भएको छ । रोलिङ क्लब २०२८ सालमा स्थापना भएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नोमेम्बर विक्रम नेम्वाङको...बाँकी

भारतमाथि अष्ट्रेलिया सानदार जित

काठमाडौं, १२ मंसिर । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको पहिलो एकदिवसीयमा सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । सिड्नीमा घरेलु टोलीले दिएको ३७५ रनको बलियो...बाँकी

फुटबल स्टार म्याराडोनाको निधन

काठमाडौं, ११ मंसिर । अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षका म्यारोडनाको केही बेरअघि हृदयघातका कारण निधन भएको हो । अर्जेन्टिनी मिडियाहरुका अनुसार उनी केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए...बाँकी

क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं, १० मंसिर । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको छ। मल्लले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको...बाँकी

आइसिसी ‘एसोसिएट प्लेयर अफ दि डिकेड’को मनोनयनमा पारस खड्का

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आइसिसी एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका छन्। आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी-२०...बाँकी