News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद

पञ्जाबलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा

एजेन्सी, असोज १६ । साविक विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै...बाँकी

राजस्थानलाई हराउँदै कोलकाताको पहिलो जीत

काठमाडौं, असोज १५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार राति दुबईमा भएको खेलमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गरेको हो । कोलकाताले...बाँकी

स्पेनिस ला लिगा : रियल मड्रिडको पहिलो जित

काठमाडौं, असोज ११ । स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल मड्रिडले पहिलो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा रियल बेटिसलाई पराजित गर्दै मड्रिडले पहिलो जित दर्ता गरेको हो । पहिलो हाफमा २/१...बाँकी

आईपीएल : हैदराबादमाथि कोलकाताको जित

काठमाडौं, असोज ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदरावादमाथि कोलकत्ता नाइट राइडर्सले ७ विकेटको फराकिलो जित हात पारेको छ। आबुधाबीमा शनिबार राति हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र...बाँकी

दिल्लीको लगातार दोस्रो जित, चेन्नई २ पटक पराजित

काठमाडौं, असोज १० । इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्स(सीएसके)लाई हराउँदै दोस्रो जित निकालेको छ। उसले सीएसकेलाई ४४.रनले हराउँदै जित निकालेको हो। टस हारेर ब्याटिङ सम्हालेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै...बाँकी

आईपीएलमा मुम्बई विजयी, कोलकत्ता ४९ रनले पराजित

काठमाण्डाै, असोज ८ । इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १९६ रनको लक्ष्य कोलकोत्ताले पुरा...बाँकी

आइपिएलः सुपर ओभरमा दिल्लीले पञ्जाबलाई हरायो

काठमाडौं, असोज ५ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत निकालेको छ । दुबईमा भएको खेलमा दिल्लीले किङ्स इलाभेन पञ्‍जाबलाई सुपर ओभरमा हराएको हो । खेलमा टस हारेर ब्याटिङ थालेको...बाँकी

आइपिएल क्रिकेट आजदेखि सुरु

काठमाडौं, असोज ३ । यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट शनिबारदेखि यूएईमा सुरु हुँदै छ । भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यस संस्करणको आइपिएल केही ढिलागरी भएपनि यूएईमा खेलाइने तय...बाँकी

मेसीलाई भित्र्याउन सिटीको प्रयास जारी

एजेन्सी, भदौ १२ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी खेलाडी लियोनल मेसीलाई क्लबमा भित्र्याउनका लागि अनेक प्रयासहरु जारी राखेको छ । त्यसका लागि सिटीले आफ्ना तीन मुख्य खेलाडी बार्सिलोना पठाएर थप रकम पनि बुझाउने प्रस्ताव...बाँकी

महिला राष्ट्रिय क्रिकेट टोलीको कोरोना बिमा

काठमाडौँ, भदौ ९ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कोरोना बिमा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि क्यानले दोस्रो चरणमा महिला टोलीको कोरोना बिमा गरेको जनाएको छ । क्यानले...बाँकी